काठमाडौं । मलेसियाविरुद्ध महिला टी-२० अन्तर्राष्ट्रिय सिरिज नेपालले जितेको छ। पाँचौं तथा निर्णायक खेलमा ५ विकेटले पराजित गर्दै नेपालले सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको हो । अन्तिम खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा रुबी पोदारले सर्वाधिक २६ रन बनाइन् । त्यसअघि पहिला ब्याटिङ…