अप्ठ्यारोमा एमालेको साथ

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी ९ नम्बर वडा कमिटीले मृतक आदित्य तामाङ्गको परिवारलाई सहयोग गरेको छ । शिवसताक्षी ९ स्तिथ संगम चोक का १५ वर्षीय आदित्य तामाङ्गको ६ दिन अघि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको थियो । कुटपिटबाट मृत्यु भएको आदित्यका परिवारलाई नेकपा एमाले शिवसताक्षी ९ नम्बर वडा कमिटीले नगद २९ हजार ९२० रुपैया सहयोग…