बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले हराएका २७ थान मोवाइल फेला पारेर निवेदकहरुलाई बुझाएको छ । विभिन्न स्थानबाट हराएका मोवाइलहरुको खोजतलास गरी मोवाइल धनीलाई बुझाइएको इप्रका अनारमनीले जनाएको छ । हराएका मोवाइल खोजी गरि पाऊँ भनि आएका निबेदनहरुको आधारमा प्राविधिक अनुसन्धान तथा विश्लेषण गरेर विभिन्न कम्पीका २७ थान चोरी भएका मोवाइल फेला पारी आज एक…