मुम्बई, १७ असार । निर्देशक नितेश तिवारीको निर्देशनमा बन्न लागेको चलचित्र रामायणका बारेमा निरन्तर अपडेट आइरहेका छन् । फिल्म आउन अझै समय छ तर रिलिज हुनु अघि धेरै कुरा आउन बाँकी छ जसले फ्यानहरुलाई वर्षभरि नै उत्साहित बनाउने छ । रामायण फिल्मको घोषणा हुने बेला आएको छ । अब फिल्म रिलिज हुन करिब डेढ वर्ष…