मेचीनगर, ८ भदौ । माइती नेपाल काँकरभिट्टाले सार्वजनिक गरेको एक तथ्याङ्कमा हराएका ६९ जना मध्ये २० जना नागरिक फेला परेको बताइएको छ । हाम्रो समाज : चेलीबेटी बेचविखनबाट मुक्त समाज भन्ने मुख्य उदेश्यका साथ आइतबार माइती नेपालले सामाजिक परीक्षण र सरोकारवालासँगको छलफलमा २०८१-०८२ को उक्त तथ्याङ्कमा सार्वजनिक गरेको हो । माइती नेपालका पूर्वाञ्चल क्षेत्रिय निर्देशनालय…