सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

काठमाडौं, २८ चैत ।   बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । अघिल्लो दिन बुधबार  ९.६६ अंकले बढेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन आज ५.५७ अंकले घटेको हो । जस अनुसार नेप्से परिसुचक र २६७०.७० विन्दुमा पुगेर रोकिएको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको तथ्यांकले देखाएको छ…