काठमाडौँ, २७ चैत - गएको मनसुनपछि नेपालमा राम्ररी वर्षा हुन सकेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार यही चैत ९ र १० ९मार्च २२ र २३० गते देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षा भएकामा तत्पश्चात् पर्याप्त वर्षा हुन सकेको छैन । पश्चिमी वायुको प्रभाव ज्यादै कमजोर रहेकाले विगत लामो समयदेखि देशभर पर्याप्त वर्षा…