बिर्तामोड । अर्जुनधारा नगरपालिकाका मेयर बलदेव सिंह गोम्देन तामाङले आफ्नो घर अगाडि कालोपत्रे हुँदै गर्दा क्यारेम र लुडो खेल्न छोडेर सहयोग गर्न आग्रह गरेका छन् । उनले विरोधका नाममा विरोध गर्ने तर आफ्नै घर अगाडि कालोपत्रे हुदाँ वास्ता नगर्ने प्रवृत्ति हावी हुँदै गएको बताएका छन् । आज अर्जुनधारा नगरपालिका वडा नं. ३ को कार्यालय परिसर…