अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि रु ९५ करोड ९ लाख २१ हजारको वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको १७ औं नगरसभामार्फत सार्वजनिक बजेटमा भौतिक पूर्वाधारदेखि सामाजिक विकास, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सुशासनलगायत क्षेत्रलाई प्राथमिकता दिइएको छ । नगर उप–प्रमुख तथा बजेट तर्जुमा समिति संयोजक खड्गमाया पराजुलीले नीति…