‘आर्थिक पत्रकारिता पुरस्कार’ सुष्मा राजबंशीलाई दिने निर्णय

मेचीनगर । मेची उद्योग बाणिज्य संघले यसवर्ष आर्थिक पत्रकारिता पुरस्कारबाट रेडियो साथिकी निर्देशक सुष्मा राजबंशीलाई सम्मान गर्ने भएको छ । मंगलवार धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा बसेको बैठकले पत्रकार राजबंशीलाई आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको हो । यही चैत ७ गते धुलाबारीस्थित होटल रोयल निर्माणको सभा हलमा हुने…