झापा । झापा जिल्लास्थित महारानीझोडाको जग्गासम्बन्धी समस्या समाधानको प्रयास भएको ४८ औं वर्ष बित्यो । २०३४ सालमा बनेको विशेष नापी अघिदेखि यहाँका बासिन्दा जग्गा भए पनि नक्साविनै बसेका थिए । कागजी किनबेच भए पनि त्यो जग्गा कतै धितो बन्धक हुँदैन थियो । भूमिसुधारमन्त्री बलराम अधिकारीका अनुसार महारानीझोडामा मात्रै नक्सा बेगरका जग्गा किनबेच हुन्छन् । उनका…