गायत्री माता मन्दिर साझा धार्मिक संस्थाको रुपमा स्थापित

बिर्तामोड । झापाको बिर्तामोडस्थित अग्रसेन भवन नजिकै निर्माण गरिएको गायत्री माता मन्दिर साझा धार्मिक संस्थाको रुपमा स्थापित भएको छ । सबै भक्तालुहरुको गायत्री माता मन्दिर अब कुनै निश्चित समुदायको सीमाभित्र मात्र नरहेको हालै सम्पन्न पाँच दिवसीय अनुष्ठानले पुष्टि गरेको छ । कतिपय धार्मिक संस्थाहरु निश्चित समुदायको मात्रै भन्ने गरिएको अवस्थामा गायत्री माता मन्दिरले साझा मन्दिरको…