काठमाडौं - जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिन सुरू गरेको छ। स्वर्णलक्ष्मी सहकारी संस्था कालिमाटीका बचतकर्ताको रकम ठगी गरेको आरोपमा लामिछानेसँग सरकारी वकिलले बयान थालेको हो। स्वर्णलक्ष्मी सहकारी ठगीबारे बयानका लागि लामिछानेलाई जिल्ला प्रहरी कास्कीबाट बिहीबार साँझ काठमाडौं ल्याइएको थियो। बिहीबार नै वकिल कार्यालयमा उपस्थित गराएपछि लामिछानेलाई जिल्ला प्रहरी…