सरकारको काम फिल्डमा देखिन्छ : मन्त्री दाहाल

बिर्तामोड । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारका साझेदारहरुबीच दर्विलो विश्वास रहेकोले सरकार कहिले ढल्छ भनेर धेरै पीर नलिन विपक्षीहरुलाई सूझाव दिनुभएको छ । संसदभित्रको अंक गणित बुझेर मात्र सरकारको जोखाना हेर्नुपर्ने उहाँको धारणा छ । विभिन्न कार्यक्रममा सहभागी हुन शनिवार साँझ झापा आउनु भएका मन्त्री दाहालले बिर्तामोडमा जिल्लाका जनप्रतिनिधिहरु, प्रदेश सांसद, मन्त्री…