खोटाङ । दिक्तेल रुपाकोट मझुवागढीमा रहेको दुई वटा सामुदायिकमा कम्प्युटर प्रदान गरिएको छ । दिरुम नपा १० मा रहेको सहकाली आधारभूत विद्यालय पाथेका र वडा नं. १५ को जनचेतना आधारभूत बिद्यालय बिजयखर्कलाई दुई-दुई थान कम्प्युटर प्रदान गरिएको हो । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य, संविधानसभा सदस्य बिशाल भट्टराईले एक कार्यक्रमका बीच दुई विद्यालयमा कम्प्युटर हस्तान्तरण…