श्रावण शुक्ल पूर्णिमा : धार्मिकस्थलमा धामीझाँक्री मेला

खोटाङ, ३ भदौः बाँसको लिङ्गो, केराको खम्बा १ नुहाउन आयौँ देउताको धाममा ११ जै हर हर, जै हर हर १ रक्षा गर, क्षमा गर ११ पानफूल दियौँ, पानफूल खाउ है १ सयौँ वर्षको आयुत्रा देउ है ११ सै राजा सै सै, सै रानी सै सै।।। यही भाका तथा बोलको गीत र ढोल, झ्याम्टा एवं ढ्याङ्ग्रोको…