कोटीहोमको दानपेटीका फोरेर नगद चोरी

बिर्तामोड । कनकाई कोटीहोम धार्मिक स्थलको मुल मन्दिरबाटै भक्तजनले चढाएको दान चोरी भएको छ । ४ वटा दानपेटी फोरेर नगद चोरी भएको छ । बोलबमको सिजन भएकोले यस क्षेत्रमा भक्तजनले पैसा दान पेटिकामा राखेको थाहा पाएपछि लागुऔषध प्रयोगकर्ताले दान पेटिका चोरी गरेको हुनसक्ने स्थानीयको अनुमान छ । कोटीहोम क्षेत्रमा लागुऔषध प्रयोगकर्ता र अझ वन क्षेत्र…