झापा । बिर्तामोड नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुको लागि पोशाक वितरण कार्यक्रम शुरु गरेको छ । नगरभित्र रहेका सामुदायिक विद्यालयमा अध्यनरत कक्षा ५ सम्मका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गर्न शुरु गरिएको हो । बुधबार नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, शाखा अधिकृत दिनेश प्रसाद आचार्य, शिक्षा अधिकृत जानुका रेग्मी,…