बिर्तामोड । संखुवासभाको खाँदबारीमा रहेको बरुण मल्टिपल कलेज प्रदेश स्तरीय सूर्योदय क्विज सिजन–६ को विजेता बनेको छ । जनता मल्टिपल कलेज इटहरीलाई पछि पार्दै वरुण मल्टिपल कलेज खादवारी क्विज च्याम्पियन बनेको हो । सिजनको फाइनल राउन्ड निकै रोचक भएको थियो । फाइनलमा वरुण र जनता मल्टिपल कलेजबिच ट्राइबे्रकर पछि वरुण मल्टिपल कलेजले उपाधि हात पारेको…