बिर्तामोड । झापाको बिर्तामोडमा ग्रेस इन्टरनेशनलको शाखाले समुद्घाटन कै दिन दुई सय बढि विधार्थीलाई परामर्श दिएको छ । अध्ययनका लागि देश बाहिर जाने विधार्थीहरुलाई परामर्श दिइएको ग्रेस इन्टरनेशनलले जनाएको छ । ग्रेस इन्टरनेशनलको सोमबार एक कार्यक्रमका बिच समुद्घाटन गरिएको छ । ग्रेसका प्रबन्धक निर्देशक एन्ड्रयु पौडेल र तुलसीराम धितालले संयुक्त रुपमा रिवन काटेर शाखाको उद्घाटन…