शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी चौथो कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा दुधे भेट्रानले श्रीजङ्गा भेट्रान भद्रपुरलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। दुधेका लागि खेलको १४औँ मिनेटमा हर्क बहादुर तामाङले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको दुधेले दोस्रो…