सीमाका दुईसय नेपालीलाई चीन प्रवेश–प्रस्थानपत्र वितरण

डोल्पा । नेपाल–चीन सीमा क्षेत्रका करिब २०० स्थानीय बासिन्दालाई प्रवेश तथा प्रस्थानपत्र वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाको आयोजना र शे–फोक्सुण्डो गाउँपालिकाको सहकार्यमा गाउँमै सेवा शिविर सञ्चालन गरी आवश्यक प्रक्रिया पूरा गरेका स्थानीयलाई पत्र वितरण गरिएको हो। सीमावर्ती बस्तीका नागरिकलाई व्यापार, दैनिक उपभोग्य सामग्री खरिद तथा सामाजिक कामका लागि सीमापारि आवतजावत गर्न सहज होस्…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu