काठमाडौं । बेलायती सञ्चारमाध्यम बीबीसी वल्र्ड सर्भिसले नेपालमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको विषयमा सार्वजनिक गरेको एउटा डकुमेन्ट्रीले नेपालमा तरंग ल्याइदिएको छ । ४१ मिनेटको उक्त डकुमेन्ट्रीमा दुई दिनको घटनाक्रमका दुर्लभ फुटेजहरुसँगै केही नयाँ सूचनाहरु संग्रहित छन् । भदौ २३ गतेको आन्दोलनमा १९ जना युवाहरुको गोली लागेर निधन भएको थियो ।…