बिर्तामोड । स्पाइन एक्स सुपरस्पेसियलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरमा एकै पटक विरामीको दुई वटै घुँडाको अपरेशन गरिएको छ । अस्पतालले दुई वटा घुँडाको लिगामेन्ट प्रत्यारोपण गरेको हो । नेपालमै पहिलो पटक एकै पटक दुई वटा घुँडाको अपरेशन सफलतापूर्वक गरिएको डा. प्रेम शाहीले जानकारी दिए । हस्पिटलका अध्यक्ष बरिष्ठ स्पाइन सर्जन डा. प्रेमबहादुर शाहीले दुरविनबाट दुई…