गोलाबारीका कारण हर्मुज क्षेत्रमा तनाव

काठमाण्डौ - मध्यपूर्वको अत्यन्त संवेदनशील समुद्री मार्ग हर्मुजमा अमेरिकी र इरानी सैन्य शक्तिबीच तनाव चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानले अमेरिकी नौसेनाका तीन वटा जहाजमाथि आक्रमण गरेको जनाएको छ । इरानले मिसाइल, ड्रोन र साना डुङ्गाको प्रयोग गर्दै आक्रमण गरेपछि आफ्ना जहाज र सैनिकको सुरक्षाका लागि 'आत्म रक्षात्मक जवाफी कारबाही' गरेको अमेरिकी सेनाको…