काठमाण्डौ - नेपाल बार एसोसिएसनले संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा मनोजकुमार शर्मालाई सिफारिस गर्नु अनपेक्षित भएको बताएको छ । बारले विज्ञप्ति निकालेर न्यायपालिकालाई कार्यपालिकाको छायामा पार्ने मनसाय राखेर परम्परा लत्त्याउँदै प्रधानन्यायाधीश सिफारिस गरिएको जनाएको छ । विश्वव्यापी प्रचलित शक्ति पृथकीकरणको सर्वमान्य सिद्धान्तलाई समेत ख्याल नगरी सरकारले संवैधानिक परिषदमार्फत समग्र न्यायपालिकामा लामो समयसम्म असर पार्ने गरी न्यायपालिकालाई कार्यपालिकाको…