झापा । नीता भेटवाल स्मृति प्रतिष्ठानले सामुदायिक विद्यालय तर्फको जिल्लास्तरीय निवन्ध प्रतियोगिता गराउने भएको छ । प्रतिष्ठानले शनिवार एक विज्ञप्ति जारी गर्दै ठूलो धनराशीको प्रतियोगिता गराउन लागेको जानकारी दिएको हो । प्रतिष्ठानका अध्यक्ष उमानाथ ओलीका अनुसार माध्यमिक स्तर कक्षा ९ देखि १२ सम्मका विद्यार्थीबीच आयोजना गर्न लागेको यो प्रतियोगितामा प्रथम हुनेले रु. ७० हजार, द्वितीय…