तामाकोशी बस दुर्घटना : १२ मध्ये ११ जनाको सनाखत

काठमाडौं । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस रामेछापस्थित तामाकोशी नदीमा दुर्घटना हुँदा मृत्यु भएका १२ जनामध्ये ११ जनाको सनाखत भएको छ। सनखात भएकामध्ये दोलखाका २ जना, रामेछापका ८ जना र सिन्धुलीका एकजना रहेका छन्। यी हुन् मृतकहरू– जिल्ला दोलखा भिमेश्वर नगरपालिका-७ बस्ने वर्ष अन्दाजी २५की बबि तामाङ। जिल्ला दोलखा भिमेश्वर नगरपालिका- ८ बस्ने वर्ष अन्दाजी…