झापा - झापाको सीमावर्ती क्षेत्र गौरीगञ्जबाट प्रहरीले अवैध रूपमा भन्सार छली ल्याइएका विभिन्न किराना सामानहरू बरामद गरेको छ। हिजो बेलुका अन्दाजी ५:०० बजेको समयमा गौरीगञ्ज गाउँपालिका वडा नं. ६ देवीगञ्जस्थित नेपाल-भारत सीमा क्षेत्रबाट ती सामानहरू बरामद गरिएको हो। [caption id="attachment_88880" align="alignnone" width="1408"] AI PHOTO[/caption] भारतबाट दुई वटा साइकलमा बिना बिल अवैध रूपमा सामान ल्याउँदै गरेको अवस्थामा…