पूर्णिमा युवा क्लबको सानदार जित,  डिएफसी  बाहुनडाँगी पराजित

झापा । नकलबन्दामा जारी तेस्रो जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगितामा पूर्णिमा युवा क्लब भद्रपुरले शानदार जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । शनिबार सम्पन्न खेलमा पूर्णिमाले डिएफसी बाहुनडाँगीलाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा ब्रदर्श फुटबल क्लब दमकसँगको भेट पक्का गरेको हो । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेल मैदानमा भएको खेलमा पूर्णिमाका जर्सी नम्बर…