शुभकामना आदानप्रदान गर्दै नारी सञ्चारको क्यालेण्डर विमोचन

बिर्तामोड । नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान गर्दै नारी सञ्चार गृह झापाले क्यालेण्डर विमोचन गरेको छ । आज बिर्तामोडमा आयोजित कार्यक्रमका बीच २०८३ सालको क्यालेण्डर विमोचन गरेको हो । नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, झापाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुब्रत न्यौपाने, कोशी प्रदेश सदस्य राजकुमार ओली, नारी सञ्चार गृहको अध्यक्ष स्वस्तिका…