बिर्तामोड, ७ चैत : बिर्तामोड नगरपालिका वडा नम्बर १ ले उत्कृष्ट कर्मचारी तथा उत्कृष्ट टोल विकास संस्थाहरूलाई सम्मान गरेको छ। वडा कार्यालयको सभाहलमा आज आयोजित कार्यक्रममा वडा कार्यालयमा खरिदार पदमा कार्यरत कर्मचारी गीतादेवी ढुंगानालाई ‘वर्ष उत्कृष्ट कर्मचारी’को रूपमा सम्मान गरिएको छ । उहाँलाई ५ हजार १ सय नगदसहित सम्मान गरिएको हो । यसैगरी, वडा कार्यालयले…