काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्यमा आज पुनः उच्च विन्दुमा पुगेको छ । मंगलबार ९पुस ८० एकैदिन प्रतितोला ५५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो । सोमबार दुई लाख ६१ हजार ७०० मा कारोबार भएको थियो…