शनिश्चरे । ‘प्रविधिको सही प्रयोग गरांै, लैङ्गिक हिंसा अन्त्य गरौं’ भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान बुधबार समापन भएको छ । अर्जुनधारा नगरपालिका – ८ स्थित सहनशील महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिश्चरे बहुमुखी क्याम्पसको सभाहलमा सचेतना मुलुक कार्यक्रमसहित समापन भएको हो । प्रमुख अतिथि एवं झापा नं –२…