झापामा हावाहुरीले केराखेती नष्ट, लाखौंको क्षति

गणेश कोइराला बिर्तामोड । झापामा हावाहुरीसहित परेको अविरल वर्षाका कारण केरा र मकै खेतीमा ठुलो क्षति पुगेको छ । फागुन २८ गते राति आएको हावाहुरीले दक्षिण क्षेत्रका किसान मार्कामा परेका हुन् । वर्षासहित आएको हावाहुरीका कारण केरा खेती र मकैबालीमा लाखौंको क्षति भएको किसानहरुले बताएका छन् । झापाको झापा गाउँपालिका–७ मा हावाहुरी र वर्षाले केराखेतीमा…