‘पत्रकारबाटै मिडिया क्षेत्र खतरामा छ’ बिर्तामोड । झापाका तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । मंगलवार अन्तरराष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले पुरस्कार प्रदान गरेको हो । टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट पत्रकार इन्दु पूर्वेली, सुरेन्द्र भण्डारी र चिरञ्जीवी घिमिरे पुरस्कृत भएका छन् । उनीहरुलाई नेपाल प्रेस काउन्सिलका अध्यक्ष डा.…