नामगेललाई नेपाल आइडलमा विजयी गराउन अपील

बिर्तामोड । झापा बिर्तामोड नगरपालिका–९ का नामगेल तामाङलाई नेपाल आइडल बनाउन अपील गरिएको छ । नेपालकै चर्चीत रियालिटी शो ‘नेपाल आइडल’ सिजन ४ को टप १२ मा पर्न सफल नामगेललाई जिताउन बिर्तामोडमा रहेका संगीतप्रेमी युवाहरुको आग्रह गरेका छन् । उनको प्रचारप्रसारका लागि युवाहरुले समिति गठन गरेका छन् । सानैदेखि गायन कलामा अब्बल तामाङलाई पूर्वको गहनाको…