दमक - पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन साधारण चुनाव मात्र नभएर जनमत संग्रह समेत रहेको बताउनु भएको छ । यो निर्वाचनले राष्ट्रवादी र राष्ट्रविरोधी कित्ताको निर्क्यौल गर्ने भएकाले यसलाई जनमत संग्रहको रुपमा लिनु पर्ने उहाँले बताउनु भएको हो । फागुन २१ को प्रतिनिधी सभा निर्वाचन नजिकिँदै गएका बेला पूर्वप्रधानमन्त्री…