विश्व एड्स दिवसमा भद्रपुरमा रक्तदान

रोहित काफ्ले भद्रपुर । ३८ औँ विश्व एड्स दिवसको अवसरमा झापाको भद्रपुरमा सोमबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । पछिल्लो समय झापामा देखिएको रगत अभावलाई कम गर्ने उद्देश्यले झापा उद्योग वाणिज्य संघले भद्रपुर–८ स्थित सगरमाथाचोकमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । संघका वरिष्ठ उपाध्यक्ष राजकुमार राईको अध्यक्षतामा आयोजित कार्यक्रममा ६ महिला र ३८ पुरुष गरी…