संसद भवन जलाउन भूमिका खेल्नेलाई टिकट दिएको भन्दै रास्वपा परित्याग

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी प्रदेश सदस्य ठगेन्द्र न्यौपाने नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् । न्यौपानेले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ–२ बाट रास्वपाका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा उनी तेस्रो स्थानमा रहे । मोरङको रतुवामाई–९, भौडाहा निवासी…