बिर्तामोड । अर्जुनधारा जलेश्वर धामको मुख्य प्रवेशद्वारको एक भव्य समारोहका बीच शिलान्यास सम्पन्न भएको छ । शुक्रवार कोशी प्रदेशका खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री तिलचन पाठक (चिन्तन), धामका मुख्य गुरु, धाम समिति अध्यक्ष, प्राविधिक टोली, जनप्रतिनिधि तथा स्थानीय अग्रजहरूको उपस्थितिमा शिलान्यास गरिएको हो । नयाँ गौरव, नयाँ पहिचान, हाम्रो सबैको आस्था र भरोसाको केन्द्र अर्जुनधारा…