दमकमा तेजस् डेन्टल क्लिनिक र बबल बिज क्याफे सञ्चालनमा

दमक - युवाहरू वैदेशिक रोजगारीका लागि विदेश पलायन भइरहेका बेला झापाको दमकका दुई स्थानीय युवाहरूले स्वदेशमै व्यावसायिक यात्रा सुरु गरेका छन्। दमक–६ स्थित केडी कम्प्लेक्समा युवा व्यवसायी कमल गैरे नेतृत्वको समूहले तेजस् डेन्टल क्लिनिक र कौशल श्रेष्ठले बबल बिज क्याफे एकसाथ सञ्चालनमा ल्याएका हुन्। उक्त क्लिनिक तथा क्याफेको दमक नगरपालिकाका नगर प्रमुख राम थापाले एक…