अर्जुनधारामा बृहत मोटरसाइकल ऱ्याली

बिर्तामोड । संसद पुर्नस्थापनाको माग गर्दै मंगलवार झापाको अर्जुनधारामा बृहत मोटरसाइकल ऱ्याली सम्पन्न भएको छ । झापाको अर्जुनधारा – ६ स्थित महानन्दचोकदेखि खुदुनावारीसम्म मोटरसाइकल ऱ्याली गर्दै खवरदारी गरिएको हो । नेकपा एमाले अर्जुनधारा र राष्ट्रिय युवा संघ नेपाल अर्जुनधाराको अगुवाईमा खवरदारी गरिएको हो । ‘असंवैधानिक सरकार मुर्दाबाद, विदेशी दलाल होसियार, विगठित संसद् पुर्नस्थापना गर’ लगायतका…