अध्यक्ष न्यौपानेद्वारा जन्मदिनमा ५१ हजार सहयोग

व्यवसायीलाई आपत–विपतमा तत्काल सहयोग गर्ने लक्ष्य झापा, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले व्यवसायी सदस्य राहत कोषमा आर्थिक सहयोग प्रदान गरेका छन् । उद्योगी–व्यवसायी सदस्यलाई आपतकालीन अवस्थामा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको कोषमा उनले आफ्नो जन्मदिनको अवसर पारेर ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् । संघले उद्योगी–व्यवसायीलाई विभिन्न प्रकारका जोखिम र संकटबाट जोगाउन तथा…