उत्कृष्ट समाजसेवीलाई सम्मानसहित पुरस्कृत गर्ने

बिर्तामोड । झापाका पुराना पत्रकार एवम् समाजसेवी गोपीकृष्ण खनालको स्मृतिमा स्थापित गोपीकृष्ण स्मृति प्रतिष्ठानले यस पटक समाजसेवा क्षेत्रबाट एकजना उत्कृष्ट समाजसेवीलाई सम्मानसहित पुरस्कृत गर्ने भएको छ । खनालको २०७५ साल साउन ३ गते दुर्घटनामा परी निधन भएको थियो । उहाँको स्मृतिमा परिवारजनको तर्फबाट स्थापना गरिएको सो प्रतिष्ठानले प्रत्येक २ वर्षमा एक कार्यक्रमको आयोजना गरेर बिभिन्न…