जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर छः गभर्नर पौडेल

काठमाडौँ - नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको बताउनुभएको छ । नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा उहाँले पछिल्लो समय लगानी बढाउन नसकेको अवस्थामा भएको जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल थप कमजोर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगत एक दुई वर्षदेखि नै…