कोभिड १९ विरुद्ध चीनले बनाएको खोप ८ देशमा परीक्षण हुँदै

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चीनले बनाएको खोप ८ देशमा परीक्षण हुने भएको छ । चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोविक बायोटिक लिमिटेडले संयुक्त रुपमा बनाएको कोरोनाविरुद्धको खोपको परीक्षणका लागि ८ देशले अनुमति दिएका छन् । बीबीसीका अनुसार सर्बिया र पाकिस्तानले तेस्रो चरणमा क्लिनिकल ट्रायल गर्न अनुमति दिइसकेका छन्। ​सर्बियामा सीएनबीजीले र पाकिस्तानमा…