प्रहरीलाई सुरक्षामा सघाउन कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब टोलटोलमा टोल सुरक्षा समिति बनाएर अघि बढ्नु पर्ने बताउनुभएको छ । देशैभरी असुरक्षा बढेकोले प्रहरीलाई सघाउन टोल सुरक्षा समिति आवश्यक रहेको ओलीले बताउनुभयो । नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले अहिले मानिसहरूभित्र कायरता जगाए र…