नयाँले सस्तो लोकप्रियता कमाउन खोजे बिर्तामोड । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले राष्ट्र निर्माण र समृद्धिका लागि केवल नेतृत्वलाई मात्र दोष दिएर उम्कन नपाइने बताएका छन् । विर्तामोडस्थित इष्टर्न सहारा कम्पनीको तेस्रो साधारण सभालाई सम्बोधन गर्दै हमालले देशको भविष्य निर्माणमा आम नागरिकको भूमिका र जिम्मेवारी निर्णायक हुने उल्लेख गरे । साधारण सभालाई सम्बोधन गर्दै…