सहारा नेपालबाट ४३ जिल्लाका नागरिक लाभान्वित

बिर्तामोड । झापाको बिर्तामोडस्थित सहारा नेपालको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भरतकुमार गिरीको अध्यक्षता एवम् अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा बिर्तामोड–२ चारपानेमा साधारण सभा सम्पन्न भएको हो । सहारा नेपालले नेपालको ४३ जिल्लामा सेवा पुर्याउँदै आएको अध्यक्ष गिरीले बताउनुभयो । जसबाट चार लाख ९२ हजार जनसंख्या लाभान्वित…